काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बिहीबार राती १ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमले काठमाडौंमा पेट्रोल ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको छ । ग्यासमा पनि प्रति सिलिण्डर १५ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ । निगमले भाउ…