काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा लगानीकर्ताको बढी आकर्षण भने जलविद्युत कम्पनीमा गएको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । यस्तै अन्य समूहको उपसूचक १.६४ प्रतिशतले बढेको छ भने विकास बैंक ०.०७, वित्त ०.४९, होटल ०.११, लगानी ०.९८, जीवन बिमा ०.७२, उत्पादन…