प्रविधि « Eglish Khabarhub

अजेयराज सुमार्गीको टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय सर्बोच्चद्धारा सदर

काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीको लाइसेन्स खारेज गर्ने दूरसंचार प्राधिकरणको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ । दुरसंचार प्राधिकरणले सुमार्गी अध्यक्ष रहेको नेपाल स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । त्यसको विरुद्द सुमार्गी सर्बोच्च अदालत गएका थिए । सर्बोच्च अदालतका न्यायधीशद्वय इश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको सयुक्त इजलाशले प्राधिकरणको पक्षमा फैसला सुनाएको…