काठमाडौं । आइफोन एक्सको सबैभन्दा कम स्टोरेज भैरिएन्ट ६४ जीबी बजारमा १ लाख ४२ हजार ४ सय रुपैयाँमा ल्याइएको छ । के तपाइलाई थाहा छ सेप्टेम्बर १२ मा आएको यो फोनको लगानी कति होला ? आइफोन चलाउने मन त सबैलाई हुने गर्छ । तर, बजेटको कारण कयौं मानिसहरु आइफोन किन्न सक्दैनन् । चीनमा इन्डस्ट्रिका जानकारकहरुले…