विश्वज्योती मलमा जारी मोबाइल महोत्सवमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा जमलको विश्वज्योती मलमा सुरु भएको मोबाइल महोत्सव बैशाखमहिना भर सञ्चालन हुने भएको छ । यस अघि चैत ३१ देखि बैशाख १० गतेसम्म मोबाइल महोत्सव संचालन गरिने मलले जानकारी दिएको थियो । सेवाग्राहीको उपस्थिती बाक्लो बनेका कारण महोत्सवलाई बैशाख महिनाभरी सञ्चालन गर्न लागिएको मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले जानकारी दिए ।…