चिनियाँ स्मार्टफोन उत्पादक साओमीले वायु प्रदूषणसंग जुध्ने मास्क सार्वजनिक गरेको छ । सार्वजनिक मास्कमा वायु सुद्धिकरण गर्ने फिल्टर रहेको छ । ब्याट्रीबाट चल्ने फिल्टरमा रहेको सानो पंखाले मास्कमा लगातार हावाको प्रबेस गर्न सहयोग गर्छ । सो पंखालाई चार्ज गर्न युएसबीको व्यवस्था गरिएको छ । साथै यसमा प्रयोग गरिएको जोड्न र निकाल्न मिल्ने विशेष प्रकारको फाइबरयुक्त…