बिराटनगर । प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले बैंकको ब्याजदर घटाउन आफूले पहल गर्ने बताएका छन् । १ नम्बर प्रदेशको उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै शुक्रबार मूख्यमन्त्री राईले यस्तो बताएका हुन् । ‘बैंकको ब्याजदर महंगो भएको भन्दै बिराटनगरका व्यवसायीहरुले शुरु गरेको आन्दोलन राष्ट्रिय मुद्दा बनेको थियो, यद्यपि अहिलेसम्म ब्याजदर भने घटेको छैन,’ उनले…