Eglish Khabarhub

नयाँ बजेटमा संसदको चासोः सातै प्रदेशबाट सुझाब लिन २४ सदस्यीय टोली गठन

काठमाडौं। सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट निर्माण गर्न थालेपछि संसदीय समितिले पनि नयाँ बजेटमा चासो देखाएको छ । संघीय संसदको अर्थ समितिले ५ वटै प्रदेशमा छलफल गरी आएको सुझाब सरकारलाई दिनका लागि कमिटि नै गठन गरेको छ । अर्थसमितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। जनताको वास्तविक भावना समेटेर बजेट बनाउनु पर्ने भएकाले सबै…