Eglish Khabarhub

आयुर्वेद अस्पताल निर्माण अलपत्र, रकम खर्च हुन नसकेर ‘फ्रिज’

धनगढी । अत्तरिया नगरपालिकाको राजपुर गाउँमा आयुर्वेद अस्पताल निर्माण गर्ने कार्य अलपत्र परेको छ । वन विभागले अस्पताल निर्माण गर्ने भनी छुट्याइएको जग्गाको भोगाधिकार दिन नमानेका कारण निर्माण कार्य अलपत्र परेको हो । उक्त ठाउँमा सुदूरपश्चिम क्षेत्रलाई लक्षित गरी सुविधा सम्पन्न ५० श्ययाको अस्पताल बनाउने लक्ष्य रहेको अस्पताल निर्माणका लागि गठित समितिका उपाध्यक्ष छत्रराज जोशीले…