जुम्ला । दलित सदस्यहरु मात्र आबद्ध रहेको गज्र्याङ्कोट २ र ३ जुम्लामा स्थापित कृषि सङ्कलन केन्द्रलाई चार लाख रुपैयाँ बराबरको स्याउ ग्रेडिङ मेसिन सहयोग गरिएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) ले ग्रेडिङ मेसिन सहयोग गरेको हो । ग्रेडिङ मेसिनसहित आयोजनाले १६ लाख ९० हजार रुपैयाँ बराबरको भवन निर्माणमा सहयोग पु¥याएको आयोजनाका…