पाँच जना नेपाली युवा सन् २०१५ जनवरी महिनाको एक बिहान मेक्सिकोको सिमावर्ती सहर टिजुआनाको ‘कासा डेल माइग्रगन्टि’ नामक आप्रवासी शिविरमा रातीको लागि ओछ्र्यान खोज्दै थिए । उनीहरु त्यहाँबाट अमेरिका छिर्ने तरखर गर्दै थिए । अमेरिका पुगेर पैसा कमाउने र सुनौलो जिवन बाँच्ने आशमा उनीहरु दलालहरुका पछि लागेर बिभिन्न कष्ट सहँदै त्यहाँ पुगेका थिए । यो…