Eglish Khabarhub

कांग्रेसएमाले मिलेर नेफ्सकुनमा माओवादीलाई हराए, अध्यक्षमा बस्नेत

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को अध्यक्षमा डिबी बस्नेत विजयी भएका छन् । बस्नेतले १ हजार १ सय ७७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नवराज सापकोटाले १६७ मत ल्याए । वरिष्ठ उपाध्यक्षमा परितोष पौड्याल १ हजार १ सय ४९ मत ल्याइ बिजयी भए । यस्तै महासचिवमा ८९९…