चितवन । नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जाबेदले कुनै एक देशसँग मात्र आश्रित हुँदा विकासमा सोचे जस्तो प्रगति गर्न नसकिने बताबताएका छन् । उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको स्वागत कार्यक्रममा उनले देशको चौतर्फी विकासका लागि विभिन्न देशसँग राम्रो सम्बन्ध कायम गर्नुपर्ने सुझाव दिएका हुन् । नेपालले एक देशसँग मात्र निर्भर हँुदा विभिन्न समयमा…