Eglish Khabarhub

पूर्वी क्षेत्रको व्यापारमा खर्ब बढी घाटा

विराटनगर । पूर्वी क्षेत्रबाट गत आवमा भारतलगायत तेस्रो मुलुकसँग करिब एक खर्ब ७९ करोड व्यापार गर्दा करिब रु एक खर्ब २२ अर्ब व्यापार घाटा भएको छ । सो क्षेत्रबाट भारतलगायत तेस्रो मुलुकतर्फ करिब २६ अर्ब ७७ करोड मूल्य बराबरका विभिन्न प्रकार वस्तु निर्यात गरिएको छ भने ती मुलुकबाट सोही अवधिमा करिब एक खर्ब ४९ अर्ब…