Eglish Khabarhub

विकास माग्न ८० किमी पैदल हिडेर काठमाडौं आइपुगेको एक टोली

  काठमाडौ । विकास आयोजनामा स्थानीयको अवरोध पछि काम रोकिएका दर्जन बढी उदाहरण छन् । स्थानीयको अनावश्यक माग र ब्यक्तिगत फाइदाको लागि झिकिने बखेडाले आयोजना निर्माण सुरु नहुदै अलपत्र पर्ने गरेका पनि छन् । सुरुमा आयोजना आफ्नो क्षेत्रमा चाहिन्छ भन्दै दबाब दिने र बन्ने नै भएपछि अनावश्यक किचलो झिक्ने नेपाली परम्परा जस्तै बनेको छ ।…