कठमाडौं । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार एकैदिन देशभर गरेर थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका संक्रमितसँग हालसम्म नेपालमा २०९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
SHARE YOUR THOUGHTS