काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् । सरकारको सिफारिसमा संसद बैठक आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्क रहेकाले संसद बैठक आह्लान गरिएकोराष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।
SHARE YOUR THOUGHTS