![](https://internal.appharu.com/wp-content/uploads/2021/10/nabil-bank--768x511.jpg)
काठमाडौं। नबिल बैकले सेयरधनिलाई लाभांश घोषणा गरेको छ ।
बैकको मंगलबार बसेको सन्चालक समितिको बैठकले ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोनस ३३.६ प्रतिशत र नगद ४.४ प्रतिशत नगद प्रतिशत रहेको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानिकर्ताले पाउनेछन् ।
SHARE YOUR THOUGHTS