अर्थमन्त्री खतिवडाको ठाउँमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय « Eglish Khabarhub

अर्थमन्त्री खतिवडाको ठाउँमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने औपचारिक निर्णय गरेको छ ।

वाम सरकारको मध्यम वर्ग सेक्ने कर प्रणाली, अमेरिकामा भन्दाबढी कर तिर्दा सुविधा पाइँदैन

नेकपाको सचिवालयको बैठकले फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभाको सदस्यमा बामदेव गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य रहेका अर्थमन्त्री डा युवराज खतिवडाको ठाउँमा बामेदव गौतमको नियुुक्ती हुने छ ।

अर्थमन्त्री खतिवडामा देखिएको १८० डिग्रीको यू-टर्न: पद जोगाउन कि सुधार गर्न ?

योसँगै अर्थमन्त्री खतिवडाको कार्यकाल समेत सकिने छ । राष्ट्रियसभाको कार्यकाल सकिएपछि ६ महिनासम्म खतिवडा अर्थमन्त्री रहन्छन् यार रहदैनन् त्यो भने प्रष्ट छैन ।

विश्वकप, मेस्सी र अर्थमन्त्री खतिवडा

Publish on: