राष्ट्रपतिद्वारा वैशाख २७ गते संसद बैठक आह्लान, प्रधानमन्त्रीले विश्वासको मत लिने « Eglish Khabarhub

राष्ट्रपतिद्वारा वैशाख २७ गते संसद बैठक आह्लान, प्रधानमन्त्रीले विश्वासको मत लिने



काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् सरकारको सिफारिसमा संसद बैठक आह्वान गरेकी हुन्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत भन्ने कुरा स्पष्ट गर्न आवश्क रहेकाले संसद बैठक आह्लान गरिएकोराष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको

Publish on: