काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको उद्दारमा कठिनाई भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
तारेभिर भन्ने ठाउँमा हेलिकप्टर दुर्घटनास्थलमा पुग्नको लागि मौसम खराबीको कारण कठिनाई हुने जनाएका छन् । सो क्षेत्रमा पानी परेको बताइएको छ ।
SHARE YOUR THOUGHTS