सबै समाचार « Eglish Khabarhub

महिला लघुवित्तले लाभांश नदिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ ।