काठमाडौं । यो साता सुनको मूल्य निरन्तर उकालो लागेको छ । एक साताको समीक्षा गर्दा आइतबारदेखि शुक्रबारसम्ममा प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार यो हप्ताको सुरु अर्थात् आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख…