सबै समाचार « Eglish Khabarhub

लगानी सम्मेलनको मुखमा व्यवसायी पक्राउले निजी क्षेत्रलाई त्रसितः सीएनआई

काठमाडौं । सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रलाई त्रसित बनाउने गरी व्यवासायी पक्राउ गरेको नेपाल उद्योग परिसंघ (सीएआई)ले बताएको छ । सीएनआईले विहीबार पत्रकार सम्मेलन गरेरै कुनै सूचना विना नै व्यवसायी पक्राउ गर्नु गलत भएको पनि सीएनआईका अध्यक्ष राजेश अग्रवालको भनाइ छ । उनले भने 'व्यवसायी पक्राउ गर्नु आपत्तिजनक छ । उहाँ देश छोडेर बाहिर…