सबै समाचार « Eglish Khabarhub

वडाले मिटर दिएपछि विपनको घरमा बल्यो बिजुली

भोजपुर । विपन्नताका कारण विद्युत् बाल्नबाट बञ्चित परिवारलाई वडा कार्यालयले मिटर किनेर विद्युत् बाल्ने व्यवस्था मिलाएको छ । भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेको छ । नगरभित्र सदरमुकामबाट नजिक रहेको वडाका नागरिक नै विद्युत् सेवाबाट बञ्चित भएकाले बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष फविन्द्र प्रधानले बताए ।…