सबै समाचार « Eglish Khabarhub

बैंकको प्रतिफल घटेर मुद्दती निक्षेप बराबर

काठमाडौं । बजारमा पोहोर पुसमा बैंकहरुको मुद्दती निक्षेपमा औसतमा १२ प्रतिशत बढि ब्याजदर थियो । बैंकको मुद्दतीमा पैसा राख्ने ग्राहकले औसतमा १२ प्रतिशत प्रतिशत पाउँदा बैंकमा लगानी गरेका सेयरधनीले पनि औसतमा १२ प्रतिशत नै मात्र प्रतिफल पाए । यसले के देखाउँछ भने पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी गर्नुभन्दा सोहि बैंकको मुद्दतीमा निक्षेप राख्दा…