काठमाडौं । सेयर बजार राताम्मे भएको छ । केही दिन यता बढेको बजार बुधबार भने राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । अन्तिम १५ मिनेटमा बजारले बढ्ने संकेत गरेपनि पुरा हुन सकेन । अन्तिम १५ मिनेटमा बजार ९ अंकले बढेपनि समग्रमा बजारमा २१.६७ अंकको गिरावट देखियो ।…