काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्कालै उद्योगको बिजुली नकाटिने प्रतिबद्धता जनाएका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा चेपिएका व्यवसायीहरु सोमबार बिहान प्रधानमन्त्री भेट्न पुगेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वको बालुवाटार पुगेको व्यवसायीको टोलीलाई प्रधानमन्त्री प्रचण्डले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानीका सन्दर्भमा अध्ययन भइरहेको र उक्त अध्ययनपछि मात्रै…