सबै समाचार « Eglish Khabarhub

बजारमा नक्कली, गुणस्तरहीन र अबैध ब्राण्डेड मदिराको खुलेआम व्यापार

घटनाः १ गत असार १२ गते भैरहवास्थित होटल पौवाले अवैधरुपमा भित्र्याइएको मदिरा बिक्री गरेको भेटिएको थियो । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले उक्त होटलमा छापा मारि अन्तःशुल्कको स्टिकर नलागेको अवस्थामा ६८ थान खाली वोतल नियन्त्रणमा लिएको थियो । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीकाअनुसार नेपालभन्दा भारतमा मदिराको अन्तःशुल्क कम भएकाले पछिल्लो समय चोरी तस्करीमार्फत नेपालमा अवैध…