काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ करोड रुपैयाँका विद्युतीय सवारी साधन खरिद गरेको छ । महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि ८ वटा विद्युतीय गाडी खरिद गरेको हो । महानगरले टाटाको नेक्सन ईभी किनेको हो । एउटा गाडीलाई करिब ३८ लाख रुपैयाँ तिरेको जनाइएको छ । महानगरका कर्मचारी र विषयगत समितिहरुले प्रयोग गर्ने गरी गाडी किनिएको…