एजेन्सी । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो सबैभन्दा चर्चित गाडी नेक्सन ईभीको नयाँ संस्करण सार्वजनिक गरेको छ । टाटाले ‘नेक्सन ईभी’को नयाँ संस्करण सार्वजनिक गरेको हो । नयाँ विद्युतीय एसयुभि पूर्ण चार्जमा ४६५ किमिसम्मको रेञ्ज दिने कम्पनीले जनाएको छ । सार्वजनिक गरिएको नयाँ संस्करणमा नेक्सन ईभीको बाहिरी आवरण (एक्सटेरियर) र इन्टेरियस दुवैको डिजाइनलाई…