सबै समाचार « Eglish Khabarhub

प्रभु बैंकका १४ जना सिनियरसहित १४८ कर्मचारीले जागिर छाडे

काठमाडौं। १४ जना सिनियरसहित १४८ जना कर्मचारीले प्रभु बैंक छाड्ने निर्णय गरेका छन् । बैंकले कर्मचारी कटौति गर्ने उदेश्यले ल्याएको स्वेच्छिक अवकाश योजनामा १४८ जना कर्मचारी सहभागी भएका हुन् । म्यानेजर तहदेखि माथिका १४ जना कर्मचारीले जागिर छाडेका हुन् । जसमा दुई जना उच्च व्यवस्थापनमा कार्यरत कर्मचारी छन्। डेपुटी जनरल म्यानेजर अनुपमा श्रेष्ठ मानन्धर र…