सबै समाचार « Eglish Khabarhub

हाइड्रोपावर कम्पनी पनि मर्जरमा जान थाले

काठमाडौं । हाइड्रोपावर कम्पनी पनि मर्जरमा जान थालेका छन् । म्याग्दी हाइड्रोपावर कम्पनीले नागरिक ऊर्जा बुटवल लिमिटेडलाई प्राप्ति गर्ने भएको हो । म्यादी हाइड्रोपावर कम्पनीले असोज १२ का लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा नागरिक ऊर्जा बुटवल कम्पनीलाई मर्ज गर्ने प्रस्ताव लैजाने भएको छ । म्यादी हाइड्रोले नागरिकलाई १:१ अनुपात (म्यादीको १ कित्ता सेयरबराबर…