काठमाडौं । सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानी भएको कम्पनीमा डलरमा लगानी गर्न सकिने र भुक्तानी पनि गर्न सकिने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली २०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित नियमावलीमा ‘नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्राचलित कानुनबमोजिम संस्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले…