काठमाडौं । जापानको दुई पाङ्ग्रे सवारी साधन बनाउने कम्पनी यामाहाले नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ । याहामाको नयाँ मोटरसाइकल एमटी-१० टुअरर मार्चदेखि बजारमा ल्याउने तयारीमा रहेको छ । बजारमा पहिलेदेखि उपलब्ध स्पोट्र्स बाइक एमटी-१० नगेट र यामाहा टेन्रे मोडलको मिश्रणमा निर्माण गरेको कम्पनीले जानकारी दिएको छ । यो बाइकमा अत्याधुनिक टयूरिंग फिचर्सका साथ उपलब्ध…