काठमाडौं । भारत र चीनबीच दोक्लामको सिमा क्षेत्रमा भएको विवादको कारण सगरमाथाको उचाई मापन गर्ने अभियान रोकिएको छ । भारतीय हिन्दी अखबार जनसत्ताले सोमबार प्रकाशित गरेको समाचार अनुसार दोक्लाम विवादको कारण सगरमाथाको उचाई नाप्ने काम रोकिएको जनाएको छ । समाचार अनुसार दोक्लाम विवादपछि नेपाल सरकारले सर्वे काम रोक्ने निर्णय गरेको छ । गत साता उपप्रधान…