काठमाडौं । काठमाडौं महानगरले १ अर्ब रुपैयाँको घरजग्गा ७ करोड रुपैयाँको गाडी किन्ने भएको छ । घरजग्गा र गाडी महानगरले चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेटमार्फत् खरिद गर्न लागेको हो । महानगरले जनप्रतिनिधि तथा कर्मचारीको तलब तथा सेवाका लागि ७९ करोड रुपैयाँ छुटाइएको छ । प्रत्यक वडा अध्यक्षलाई चिया खर्चका लागि १ लाख ५० हजार…