देश « Eglish Khabarhub

स्वाइन फ्लुबाट मुत्यु हुने संख्या ६ पुग्यो, कसरी बच्ने ?

काठमाडौं । बुधवार काठमाडौंको ग्रीनसिटी अस्पतालमा स्वाइन फ्लूको कारण पोखराकी ३६ वर्षिय महिलाको मृत्यु भएको छ । स्याङ्जा,पोखरा,बागलुङ र झापामा स्वाइन फ्लुको लक्ष्यणहरु देखिएको छ । यसभन्दा अगाडि काठमाडौैंमा ३ जनाको मृत्यु स्वाइन फ्लुको कारण भइसकेको छ । पछिल्लो ६ महिनामा स्वाइन फ्लुको कारण ६ जनाको मृत्यु भएको छ । यो पटक स्वाइन फ्लुको भाइरस…