काठमाडौं । कतारको एक कृषि फार्मले ६० जहाज मार्फत ४ हजार दुधालु गाई आफ्नो मुलुक लैजाने भएको छ । साउदी अरव लगायत देशहरुले दुध आपूर्ती रोक्ने तयारी गरेपछि सम्भावित अभावलाई हटाउन कतारका गाई पावर इन्टरनेशनल होल्डिङले अमेरिका र अष्ट्रेलिया बाट ४ हजार दुधालु गाई खरिद गरेर लैजाने भएको छ । कतारले ६० जहाजमा एकैपटक ४…