देश « Eglish Khabarhub

मतगणनास्थलमा अब दलका प्रतिनिधिलाई मतपत्रभन्दा टाढै राखिने

रुकुम । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि पहिलो चरणको निर्वाचनबाट केही थप पाठ सिकेकाले अब दलका प्रतिनिधिलाई मतगणनास्थलमा मतपत्रभन्दा टाढा राखिने जानकारी दिएका छन् । निर्वाचन तयारीका बारेमा अनुगमन गर्न आज यहाँ आइपुगेका उनले निर्वाचनसम्बन्धी सरोकार भएकाहरुसँगको छलफलमा मतगणना हुने ठाउँमा मतपत्र राख्ने ठाउँलाई डोरी, बाँस वा…