काठमाडौं । सरकारले २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चैत १३ गतेसम्ममा २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । अहिलेसम्म २० वटा सहकारील संस्थामध्ये १५ वटाले ४३ हजार ९०७ जना बचतकर्ताको १७ अर्ब २८ करोड ७४ लाख ८९ हजार ४४६ रुपैयाँ ठगेको भन्दै समस्याग्रस्त…