कामठााडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० नामक दुईवटा जहाज किन्दा डेढ अर्ब रुपैयाँ भ्रष्चाचार गरेको भन्दै २४ जना नेपालीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले २४ नेपाली र ८ विदेशी गरि ३२ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । निगमले २४ अर्ब ऋण लिएर जहाज किनेको थियो…