काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेपालले प्रकृर्तिक स्रोत साधनमा विदेशी लगानी आकर्षित गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्भेष्टमेन्ट समिटलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘बिदेशी लगानीकर्ताले लगानी गर्ने भनेको बढी सम्भाबना भएको क्षेत्रमा हो, नेपालको बढी सम्भाब्य क्षेत्र भनेको प्राकृर्तिक स्रोत नै हो, यो क्षेत्रमा लगानी भित्र्याउने बारेमा बढी…