काठमाडौं । तीन वर्षअघि विश्वकै सबैभन्दा धेरै लम्बाइ भएको केबुलकार निर्माण गर्नेभन्दा धेरैले पत्याएका थिएनन् । तत्कालीन समयमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी र विश्वको सबैभन्दा लामो ८०.१५ किलोमिटर लम्बाइ भएको केबुलकार निर्माणको योजना आफैंमा निकै महत्वाकांक्षी थियो । हाल विश्वको सबैभन्दा धेरै लम्बाइ भएको केबुलकार बोलिभियाको राजधानी लापाजमा रहेको छ । जसको लम्बाइ जम्मा…