पूर्वाधार « Eglish Khabarhub

दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने चिनीया कम्पनीसँग १५ अर्ब लगानीको सम्झौता

काठमाडौं । लगानी बोर्ड र चिनीया कम्पनी ह्वासिन सिमेन्ट नारायणीबीच परियोजना लगानी सम्झौता भएको छ । नेपालमा अत्याधुनिक प्रविधियुक्त सिमेन्ट कारखाना स्थापना गर्नको लागि बोर्ड र कम्पनीबीच सम्झौता भएको हो । सो सम्झौतामा बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीको तर्फबाट कम्पनीको समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्गोले सम्झौतामा प्रारम्भिक हस्ताक्षर गरेका बोर्डले जानकारी…