काठमाडौं । राजमार्ग कति प्रकारका हुन्छन् ? आम मान्छेलाई तपाईले सोध्नु भयो भने सहजै उत्तर आउँछ । कोही द्रूत राजमार्ग होलान त कोही सामान्य खालका । प्रविधिको विकास सँग सँगै अनेकन प्रकारका राजमार्गको विकास गर्न थालिएको छ । समाचारमा जनाइएअनुसार चीनमा अब विद्युतीय राजमार्ग निर्माण सम्पन्न भएको जनाएको छ । चीनका समाचार माध्यमहरुले दिएको जानकारीअनुसार…