पूर्वाधार « Eglish Khabarhub

काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति गरिँदै

काठमाडौं । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । एसियाली विकास बैंक (एडीबी) को लगानीमा यो सडकखण्ड स्तरोन्नति हुनेछ । सडकको स्तरोन्नति र पुलहरुको निर्माणका क्रममा आयोजनामा ५० अर्ब ७७ करोड ४६ लाख रुपैयाँ रकम खर्च हुने जनाइएको छ…