न्यूक्लियर फ्यूजन: विश्व ऊर्जा संकटको समाधान बन्न सक्छ ?

एजेन्सी । सूर्यको चमक मानिसका लागि हजारौं वर्षदेखि आश्चर्यको कारण बनेको छ । तर करीब सय वर्ष पहिला खोज भयो कि यो उर्जाको कारण न्यूक्लियर प्रतिक्रिया हो, जसलाई फ्यूजन भनिन्छ । यदी पृथ्वीमा त्यस्तै प्रकारको फ्यूजन गराउन सकियो भने निकै परिवर्तन गर्न सकिन्छ । विश्वभरका मानिसलाई बेहिसाब उर्जा प्राप्त हुन सक्छ । बिगत करिब १…