छुट्ला है श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र आवेदकले आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँको २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ निष्कासन गरेको छ । जसमा १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको…