पहिरोले पोल ढालेपछि ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रणाली बाहिर

काठमाडौं । पर्वतको सदरमुकाम कुस्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युतगृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने विद्युत् पोल पहिरोका कारण ढलेको छ । विद्युत् पोल ढल्दा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित निजी क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद…